Home » » स्वयमंलाई भाग्यले छल्दो रैछ कहिले काही - मेरो मुक्तक

स्वयमंलाई भाग्यले छल्दो रैछ कहिले काही - मेरो मुक्तक

ब्लगमा अपलोड गर्नुहुने- Sunil Neupane , मिति- Thursday, April 30, 2015 , समय- 7:28 PM


स्वयमंलाई भाग्यले छल्दो रैछ कहिले काही 
चोट  हैन  पिडाले  नै  गल्दो रैछ कहिले काही

 खोलिदेउ   नयन   प्रिय   बताइदेउ   सत्यता 
न्याय, धर्म सबै उल्टा चल्दो रैछ कहिले काही 


सुनिल न्यौपाने 'मार्लिङ'
(Sunil Neupane Marling)
 जुनियाँ ०२, गुल्मी

1 comments :