Home » » बिकट गाउको बास हेर - मेरो मुक्तक

बिकट गाउको बास हेर - मेरो मुक्तक

ब्लगमा अपलोड गर्नुहुने- Sunil Neupane , मिति- Thursday, April 30, 2015 , समय- 8:07 PM


बिकट गाउको बास हेर ।
खाने तिनका गास हेर ।। 

अकाल  मै  मरेका छन 
साक्षी छ  इतिहास हेर ।।।

सुनिल न्यौपाने मार्लिङ 
(Sunil Neupane Marling)
जुनियाँ दुई गुल्मी

0 comments :

Post a Comment